शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रतिवेदनले नेपालमा तरङ्ग : हिन्दु राष्ट्र समर्थकलाई भाजपाले पैसा दिन्छ ?

काठमाडौं । अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालको राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । भारतीय जनता पार्टीसम्बद्ध धार्मिक समूहले नेपालका नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध...