प्रदर्शन
हिन्दुराष्ट्रको माग गर्दै र्याली, तस्बिरहरु
बिहीबार, २८ चैत २०८१, १५ : ३८
काठमाडौँ । नेपालमा हिन्दुराष्ट्रको माग गर्दै बिहीबार र्यालीको आयोजना गरिएको छ ।
सम्पूर्ण धार्मिक संघ संस्थाहरुको आयोजना तथा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरुको सहभागितामा ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ कार्यक्रम आयोजना गरिएको हो । गौशालाबाट रत्नपार्कसम्म र्यालीको आयोजना गर्दै धार्मिक सापेक्षता स्थापनालगायत माग गरिएको थियो ।
_2S0hxRCnfK.jpg)
_9PGLcksdeZ.jpg)
_NdrtDyD6xC.jpg)
_ZTZ1XWX61r.jpg)
_ubnfXgsqsl.jpg)
_qUThKOLB0k.jpg)
_lCv1FEAfL8.jpg)
_6zYtCb4tNQ.jpg)
_I8Z6XRu0Wt.jpg)
_Sims0pwbme.jpg)
_X90PG1Ui39.jpg)
_Oiv9GQX9Qs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण