आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जंगलबाट ज्यान बचाउन अपिल गर्ने किशोर भेटिए, किशोरीको सम्पर्क खोज्दै प्रहरी

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट शुक्रवार नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोष्ट गरेका थिए । सो भिडियोले धेरैको ध्यान खिच्यो ।  कैलालीको जंगलबाट भिडियो...