बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोरोनाको कहर, छमछम नाच्ने सेलिब्रेटीको रहर

तीजको चहलपहल महिना दिन अगाडिदेखि हुन्थ्यो । पार्टी प्यालेस, सामाजिक सङ्घसंस्थादेखि घरघरमै दर खाने र खुवाउनेको भीडभाड देखिन्थ्यो । सहरदेखि गाउँघरको वातावरण सङ्गीतमय हुन्थ्यो । जताततै तीजका भाका...