तीजको अवसर पारेर बोल्ड बनिन् लक्ष्मी
बिहीबार, १२ भदौ २०७६, १६ : ४६
काठमाडौं –तीज नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यसको माहोलले छपक्कै छोइसकेको छ । कतिपय गायक, गायिका, मोडल तीजको अवसर पारेर गीत गाउने, भिडियो बनाउनेदेखि बजारमा ल्याउनमा ब्यस्त रहेका छन् ।
केहीलाई भने बिगत केही सातादेखि तीजको कार्यक्रम र पार्टीले भ्याइनभ्याइ छ । तीजकै मेसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले केही साता पहिले तीज गीत ‘फुङ्गालेर माइती देश’ सार्वजनिक गरेकी थिइन् ।
भिडियो सहित सार्वजनिक उक्त गीत अहिले सांगीतिक बजारमा तताउन सफल भएको छ । तीज गीतले बजार तताइरहेको समयमा गायिका आचार्य तीजको अवसर पारेर फोटो सुट पनि गराएकी छन् ।
रातो सारी, सेतो सारी र हाप पाइटमा समेत फरक फरक पोजमा गराएको फोटो सुट गराएकी उनी तस्बिरमा उनी हट एण्ड क्युट देखिएकी छन् । केही तस्बिरमा उनी सिम्पल र केहीमा बोल्ड अन्दाजमा समेत प्रस्तुत भएकी छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण