काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भित्र भैसी आतंकका विषयमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ...