आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरका स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।  उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्...