काठमाडौँ । अभिनेता रोहित रुम्बाले चलचित्र कलाकार सङ्घको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालबाट आफूले उम्मेदवारी दिन लागेको सार्वजनिक गरेका हुन् । ...