नयाँ दिल्ली । भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरोको चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाबारे एक महत्त्वपूर्ण वैज्ञानिक खोज गरेको छ । वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुव नजिक रहेका गहिरा क्रेटरहरूभित्र सतहमुनि पानीको...