शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : पोखरामा हवाई फायर

कास्की । जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।  सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।...