जेनजी आन्दोलन : पोखरामा हवाई फायर
मङ्गलबार, २४ भदौ २०८२, १२ : ४१
सारांश
- पोखरामा जेनजीको प्रदर्शनको क्रममा प्रहरीले हवाइ फायर गरेको छ।
- प्रहरीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्याँस समेत प्रयोग गर्यो।
- प्रदर्शनका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये एक जना अस्पतालमा छन्।
कास्की । जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण