बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् रविका कोर टिमका दुई जना जसले मन्त्री बनाउन आफ्नै सांसदसँग रकम माग गरे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्य मन्त्री बन्नका लागि...