मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।  घटना...