शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनाको एक महिनापछि  आज तीन जनाको अन्त्येष्टि गरियो

कास्की । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ । यस्तै अर्की एक महिलाको पनि...