बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कानुनी उपचार खोज्दिन : निवर्तमान सभामुख मण्डल

जनकपुरधाम । मधेस प्रदेशका हालै पदमुक्त भएका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध प्रदेशसभाबाट पारित महाअभियोग प्रस्तावविरुद्ध कानुनी चुनौती नदिने बताएका छन् । आज रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो पदमुक्तिलाई “विशुद्ध अंकगणितीय खेल” भन्दै...