मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय भेट्रान फुटबल : पोखराको सङ्गम र काठमाडौँको जोरपाटी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको ‘बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड’ फुटबल प्रतियोगितामा पोखराको सङ्गम भेट्रान र काठमाडौँको जोरपाटी भेट्रान च्याम्पियन बनेका छन् । पोखराको टुँडिखेलस्थित खेलमैदानमा आज...