शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाक्वेटामाथि लागेको स्पट फिक्सिङको आरोपबाट सफाइ

लण्डन । वेस्ट ह्यामका मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिइएको छ। फुटबल एसोसिएसन (एफए) ले करिब दुई वर्षअघि उनीमाथि अनुसन्धान सुरु गरेको थियो। एफएले अगस्ट २०२३ मा पाक्वेटाविरुद्ध अनुसन्धान...