शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दी लिजेन्ड क्रिकेट ट्रफी’ मा क्रिस गेल, युवराज सिंह, साहिद अफ्रिदीजस्ता पूर्व खेलाडीको जमघट

काठमाडौँ । सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका आफ्नो समयका चर्चित क्रिकेटरहरु पुनः खेल मैदानमा देखिने भएका छन् । चर्चित पूर्वक्रिकेटरलाई समेटेर श्रीलंकाको केन्डीस्थित पालेकेल रंगशालामा ‘दी लिजेन्ड क्रिकेट ट्रफी’ आयोजना...