भान लिङ्गेनको शतक पूरा
मङ्गलबार, ०२ फागुन २०७९, ११ : ५३
काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालविरुद्धको खेलमा नामिबियाका माइकल भान लिङ्गेनले शतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नामिबियाका लागि ११८ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै उनले शतक पूरा गरे ।
उनको शतकसँगै अहिले नामिबियाले ४२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २०७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण