मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा कुटिएको भन्दै तारा बरालको हेलमेट पत्रकार सम्मेलन

काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्। पीडितहरूको...