तारा बरालविरुद्ध चरित्रहत्या गरेको कसुरमा अनुसन्धान
सोमबार, २१ जेठ २०८१, ०७ : ५४
काठमाडौँ । चरित्रहत्या गरेको आरोपमा तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बबरमहलबाट उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी) दीपक राज अवस्थीले रातोपाटीलाई बताए ।
भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिच विवाद छ । उनीहरू बिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ । बरालले अरूको अडियो बनाएर बदनाम गरेको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण