मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ
फोटोफिचर

क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ

शनिबार, २१ माघ २०७९

काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दे नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।

शनिबार क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजना प्रदर्शनमा युवाहरू सहभागी भएका थिए ।  प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ । हेरौँ तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया