धनगढी । बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । उनी सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल...