बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु
शनिबार, ०२ वैशाख २०८०, ११ : ३६
पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ। मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार ९ बजेर १४ मिनेटमा फ्रेन्च गुयानाको ईएसए स्पेसपोर्टबाट प्रक्षेपण गरिएको थियो।
जुपिटर आइसी मुन एक्सप्लोरर (जुस) परियोजनाले बृहस्पतिको चन्द्रमामा उपग्रह पठाउने लक्ष्य राखेको छ जसमा आठ वर्ष लाग्नेछ। अन्तरिक्ष यानले पृथ्वी र शुक्रको वरिपरि गुरुत्वाकर्षण स्लिङशट प्रविधिको प्रयोग गरी बृहस्पतिसम्म पुग्न पर्याप्त ऊर्जा दिनेछ। यो १.४ बिलियन डलरको परियोजनाले बृहस्पतिका प्रमुख चन्द्रमाहरू (ग्यानिमेड, कालिस्टो र युरोपा) मा सामान्य जीवन रहन सक्छ कि भनेर अध्ययन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण