सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु

जकार्ता । दक्षिण पूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्र विन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ४३औँ शिखर सम्मेलन सम्मेलन जकार्तामा सुरु भएको छ...