शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली  निराशाजनक

जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लामा चालु आर्थिक वर्ष २०७९-०८० को साढे ६ महिनामा राजश्व असुली निराशाजनक देखिएको छ । यस अवधिमा ३४.६५ प्रतिशत मात्रै राजश्व असुली हुनु निराशाजनक देखिएको...