शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि  औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक...