काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकबाट ६ पूर्वसांसदको निधनमा शोकप्रस्तव पारित भएको छ । बैठकमा सभामुख अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका पूर्व सांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, कृष्णकुमारी श्रेष्ठ,...