प्रतिनिधिसधा बैठक
प्रतिनिधिसभा बैठकमा ६ पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित
बिहीबार, १९ चैत २०८२, १६ : २३
सारांश
- प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले ६ पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
- सभामुख अर्जुननरसिंह केसीले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकबाट ६ पूर्वसांसदको निधनमा शोकप्रस्तव पारित भएको छ ।
बैठकमा सभामुख अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका पूर्व सांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका थिए ।
केसीले राखेका ती प्रस्ताव सर्वसम्मतिले पारित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण