मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कलाकार लम्सालमाथि अनुसन्धान जारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न...