मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बलेलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय लगियाे, तस्बिरहरू

आइतबार, २२ चैत २०८२, १५ : ३५
आइतबार, २२ चैत २०८२

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौँ लगिएको छ । 

उनलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

1-Sagar Lamsal Bale_NPL (1)2-Sagar Lamsal Bale_NPL (2)3-Sagar Lamsal Bale_NPL (3)4-Sagar Lamsal Bale_NPL (4)5-Sagar Lamsal Bale_NPL (5)6-Sagar Lamsal Bale_NPL (6)7-Sagar Lamsal Bale_NPL (7)8-Sagar Lamsal Bale_NPL (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप