बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजपा र समाजवादी एकीकरण : राजपाले पठायो समाजवादी पार्टीलाई यस्तो प्रस्ताव

काठमडौं– राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल डा.बाबुराम भट्टराईलाई एकीकृत पार्टीमा वरियाताक्रमको एक नम्बरको अध्यक्ष मान्न तयार भएको छ ।  राजपाले समाजवादी पार्टीसँग गर्ने एकीकरणका लागि चार जनाको अध्यक्षमण्डल हुनेपर्ने...