बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले...