जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले दिएको जानकारी अनुसार, वडागत रूपमा वडा–१ बाट रु ८२ हजार,...