सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दशौं राष्ट्रिय खेलकुदमा दोहोरो अंकमा स्वर्ण जित्ने कर्णालीको योजना

सुर्खेत । अबको दुई वर्षभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन...