एजेन्सी । इन्डोनेसियामा ‘विवाह अघिको सेक्स’लाई प्रतिबन्ध लगाउने विधेयकविरुद्ध हिसांत्मक प्रदर्शन सुरु भएको छ । विवादित विधेयकलाई लिएर इण्डोनेशियाका कयैन शहरमा प्रदर्शन भएको छ । प्रहरीले संसद अघि प्रदर्शन...