बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०८२ को अन्तिम सूर्यास्त : भक्तपुरको गुण्डुबाट मनमोहक द‌ृश्य (तस्बिरहरू)

काठमाडाैँ । भक्तपुरको गुण्डु क्षेत्रबाट २०८२ सालको अन्तिम सूर्यास्त अत्यन्त आकर्षक देखिएको छ। जसले वर्षको अन्तिम दिनको सूर्यास्तलाई विशेष बनाएको हो।