बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् २०८० को अन्तिम सूर्यास्त
वर्षको अन्तिम दिन

तस्बिरमा हेर्नुहोस् २०८० को अन्तिम सूर्यास्त

शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । विक्रम संवत् २०८० साल सकिँदै छ । शुक्रबार २०८० को अन्तिम दिन हो । शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुनेछ । 

वि.सं. २०८० साल चैत ३० गते अर्थात् यो वर्षको अन्तिम सूर्यास्त । काठमाडौँको चोभरबाट देखिएको यो वर्षको अन्तिम सूर्यास्तको दृश्य । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया