फोटो फिचर
सूर्यास्तमा मनमोहक हिमाल, तस्बिरहरु
आइतबार, १४ मङ्सिर २०८२, १९ : ०२
काठमाडौं । बिहान उठ्ने बित्तिकै मनमोहक हिमालको दृश्य देख्न पाउँदा को मोहित नबन्ला ? काठमाडौँ उपत्यकाबाट अहिले दिनहुँजसो हिमाल अवलोकन गर्न सकिन्छ । उपत्यकाका डाँडालाई पहरा दिएर बसेकाजस्ता लाग्ने सेताम्य हिमालहरू साँझतिर झनै मनमोहक देखिन्छन् ।
चिसो बढेसँगै साँझ परेपछि सूर्यास्तको फरक–फरक रंगले काठमाडौँको आकाश मिनेट–मिनेटमा बदलिन थालेको छ । अस्ताउँदो सूर्यको सुनौलो किरण हिमालको हिउँमा पर्दा मादक लाग्छ ।
काठमाडौँबाट देखिने प्रमुख हिमालहरूमध्ये गणेश हिमाल, हिमालचुली, लाङटाङका साथै ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल समेत प्रष्ट देखिन्छ । यिनका अतिरिक्त उपत्यकाबाट दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर हिमालहरू पनि स्पष्ट देखिन्छन् । नेपाल फोटो लाइब्रेरीले सूर्यास्तका बेला देखिएका मनमोहक हिमाललाई क्यामरामा कैद गरेको छ ।
तस्बिरहरू
_ybKQAtJi1c.jpg)
_bix8aYLbvJ.jpg)
_3SoyCdN7wP.jpg)
_6CqwgyikdI.jpg)
_hFtXaWX65C.jpg)
_ujO66rUb9B.jpg)
_q1BlQXgIK1.jpg)
_WsKaB5SsvS.jpg)
_nUXMWgbPxB.jpg)
_K6Q6lcXrkj.jpg)
_DAS8iq7Niq.jpg)
_JtTusbhU9H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण