मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

विजय साह मृत्यु प्रकरण : घटना छानबिन गर्ने सहमतिपछि मृतक पक्ष शव उठाउन तयार

काठमाडौँ । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनामा पीडित परिवार प्रशासनबिच सहमति भएको छ ।  सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा...