सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नतिको नाममा कामै नगरी २८ लाख ६२ हजार बढी भुक्तानी

काठमाडौँ । मुगुस्थित छायानाथ रारा नगरपालिकाले कामै नगरी सडक स्तरोन्नतिका नाममा २८ लाख ६२ हजार ४ सय ५९ रुपैयाँ ८४ पैसा निकासा गरेपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित...