मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

परिक्रमा यात्री आज कञ्चनवनमा, भंगहा नगरपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यामिकी परिक्रमा यात्रीहरु आज एकाबिहानै महोत्तरीको कञ्चनवन आइपुगेका छन् । फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र...