बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकामा कुकुरको टोकाइ र स्वास्थ्य जोखिम

नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय व्यक्तिको मृत्यु हुने गरेको छ । कुकुरको टोकाइबाट मर्नेमध्ये अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार अघिकांश रेबिज भाइरस कुकुरको टोकाइबाट...