काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक सदस्य देवकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा उजुरी दर्ता भएको छ । चेक बाउन्स...