बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ । साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता...