नयाँ दिल्ली । युक्रेनको ओडेसा बन्दरगाह नजिकै आइतबार भएको रुसी क्षेप्यास्त्र प्रहारमा परी मारिएका चार जना नाविकमध्ये एक जना केरलाका २६ वर्षीय अखिल जोयन रहेका छन्। तीन महिनाअघि मात्रै इन्गेजमेन्ट गरेका...