आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् ।  सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा  देउवा निवास पुगेका हुन्...