देउवालाई गच्छदारको सुझाव : तपाईं अभिभावक भएर बस्नुस्
शुक्रबार, ०७ भदौ २०८१, १४ : ४८
१
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता गच्छदारले सभापति देउवालाई अभिभावक भएर बस्न र सँगै लडेका नेताहरूलाई सभापति बनाउन सुझाव दिएका हुन् ।
‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण