नयाँ समीकरण
बूढानीलकण्ठमा नेताहरूको चहलपहल
मङ्गलबार, १८ असार २०८१, ०९ : ३८
१
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहानैबाट चहलपहल सुरु भएको छ । सभापति देउवा निवासमा बिहानैबाट कांग्रेसका नेता कार्यकर्ताको ओहोरदोहोर चलेको छ ।
_oJY25oCKlO.jpg)
यसैबिच कांग्रेसले एमालेसँग भएको सत्ता सहयात्राको सहमतिबारे जानकारी दिन पदाधिकारी बैठक बोलाएको छ ।

_AQEizy2vOH.jpg)
_8nCbxt5unz.jpg)
_1XrQxqISVE.jpg)
_ulHjlZhmXP.jpg)
_pBa0eLgJJq.jpg)
_KUbjLtixhL.jpg)
_6vejv8PLnt.jpg)
_mS7erAZYTm.jpg)
_2bU2v8noYS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण