बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रमुखआयुक्त यादवले भने– आयोगले उपराष्ट्रपति पदलाई अनावश्यक विवादमा ल्यायो

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले फरक लिङ्ग वा समुदायबाट उपराष्ट्रपति हुनुपर्ने बताएका छन् । उपराष्ट्रपतिमा महिला हुने कि पुरुष हुने भन्ने विवाद चलिरहेका बेला रातोपाटीसँग कुरा गर्दै पूर्व प्रमुख निर्वाचन...